दफा १६
विघटन भएको आयोगको दायरी केश
आयोगलाई सुम्पिएको कार्य पूरा नगर्दै वा बीचैमा आयोग विघटन भएमा सो आयोगबाट कारबाई भई टुङ्गो लाग्न बा“की रहेको करसम्बन्धी विषयहरु सम्बन्धित कर अधिकृतमा र राजस्व न्यायाधीकरणबाट फिर्ता भई आएको पुनरावेदन सम्बन्धित राजस्व न्यायाधीकरणमा सर्नेछ ।